धादिङ । धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसले अग्रता लिएको छ । ५८ हजार ८ सय ८३ मतगणा हुँदा कांग्रेसका रामनाथ अधिकारीले २९ हजार १ सय ७१ मत पाउनु भएको छ । नेकपा एमालेका खेम लोहनीले २१ हजार ६३ मत ल्याउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ४ हजार २ सय ५३ मत ल्याउनु भएकाे छ । अब ८ हजार ७ सय १८ मत गन्न बाँकी रहेको छ ।
यस्तै धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । पाण्डेले २४ हजार ८ सय १५ मत ल्याउनु भएको छ । एमालेका भूमिप्रसाद त्रिपाठीले २० हजार ५ सय ६६ मत पाउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १० हजार ३ सय २८ मत पाउनु भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…