मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनु भएकाे छ । उहाँ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएकाे हाे ।

सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी हुनु भएकाे हाे भने उहाँका प्रतिद्वन्द्वी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गर्नुभयाे । यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार चार सय २० मत ल्याउनु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?