बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनु भएको छ । उहाँले नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर ) लाई १ हजार ५३१ मतले पछि पार्दै विजयी हुनु भएको हो ।
निर्वाचित भण्डारीले ३३ हजार ६११ मत ल्याउनु भयो भने उहाँका निकटतम् प्रतिस्पर्धि कुँवरले ३२ हजार ८० मत ल्याउनु भयो ।
उहाँको यो लगातार तेश्रो जित हो । दोश्रो संविधान सभा निर्वाचन २०७० , ०७४ मा विजयी भएका भण्डारी २०७९ मा पनि जित हात पार्नुभएको थिो । भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हुनु हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र