अनवर इब्राहिम मलेसियाको नयाँ प्रधानमन्त्री

Read Time = 1 min

क्वालालम्पुर । मलेसियाका विपक्षी नेता अनवर इब्राहिम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । अनिर्णित चुनावपछिको एकदिन लामो राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उहाँको नाम अनुमोदन गरेको थियो ।

दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मलेसियाका प्रशासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी शअनवर इब्राहिमलाई मलेसियाको १०औं प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको छ ।’

हालै सम्पन्न निर्वाचनमा अन्वरको पाकतन हारापान (आशाको गठबन्धन) गठबन्धनले भ्रष्टाचारविरोधीका रूपमा प्रस्तुत हुँदै ८२ सिट जितेको थियो । तर, आवश्यक ११२ सिट बहुमत भने पुगेको थिएन । त्यस्तै पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनको पेरिकाटन नेशनल (राष्ट्रिय गठबन्धन) ब्लकले ७३ मत प्राप्त गरेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’ दोहोरो पीडामा बन्दुराम : ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर… एसियाली खेलकुद भलिबल : नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान नारायणी लिफ्टलिफ्ट–खगेरी सिँचाइ आयोजना: मासिक विद्युत् खर्च रु ४२ लाखसम्म नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने को हुन् भगवान विश्वकर्मा ? भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन