कर दिवसमा बालाजु अटो वक्र्स सम्मानित

Read Time = 1 min

काठमाडौं । सबैभन्दा बढी आयकर दाखिला गरी बालाजु अटो वक्र्स प्रालि राष्ट्रिय कर दिवस २०७९ का अवसरमा सम्मानित भएको छ । अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्सलाई आन्तरिक राजस्व कार्यालय बालाजुले सम्मानपत्र प्रदान गरेकोे हो ।

बालाजु अटो वक्र्स नेपालमा महिन्द्रा गाडीको आधिकारिक सेवा केन्द्र हो । झन्झटमुक्त सवारीसाधन सेवाका साथै कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्ट प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?