कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

काठमाडौं । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उहाँ पराजित हुनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मतसहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?