महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता

Read Time = 1 min

काठमाडौं । महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिनुभएको हो । ठाकुरले १३ हजार १७८ मत प्राप्त गर्नुभयो। जसपाका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?