Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता

Read Time = 1 min
A A- A+

काठमाडौं । महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिनुभएको हो । ठाकुरले १३ हजार १७८ मत प्राप्त गर्नुभयो। जसपाका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?