स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेसका राजु थापा विजयी

हिमालय टाइम्स
Read Time = 1 min

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गर्नुभयो ।

सदर मत ६८ हजार ५९४ मा थापाले ३१ हजार ९९९ र मरासिनीले २८ हजार ७४४ मत प्राप्त गर्नुभयो।

थापाले मरासिनीलाई दोस्रो पटक पराजित गर्दै संघीय सांसदमा यात्रा तय गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?