ब्रिटिस च्याम्पियनसिपमा उद्धवले प्रतिस्पर्धा गर्ने

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपालका उद्धव थापा मगरले उमा ब्रिटिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने हुनुभएको छ । उद्धवले ४५ वर्षमाथि चाइनिज फम्स र वेपन फम्समा प्रतिस्पर्धा गर्नुहुनेछ । नोभेम्बर २७ तारिखमा हुने प्रतियोगिताका लागि उद्धव इंल्याण्डको ओर्सेस्टर प्रस्थान गरिसक्नुभएको छ ।

उहाँलाई नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सञ्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, भारतीय कुङ्फु फेडरेसनका प्राविधिक निर्देशक ज्ञानप्रकाश त्रिपाठी र भारतका कुङ्फु खेलाडी आकाश आनन्दले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?