प्रकाशमान सिंहले बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ ।

आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उहाँलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उहाँहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।

उहाँहरूबीच के–कस्तो कुराकानी भएको खुलेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?