धनुषा- ४ : यादवभन्दा महासेठ ४२ मतान्तरले अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । धनुषा-४ मा नेकपा एमालेका रघुवीर महासेठले पुनः अग्रता बढाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार महासेठले ३१ हजार ५९२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३१ हजार ९१० मत ल्याउनुभयो । यादवभन्दा महासेठ ४२ मतान्तरले अगाडि हुनुहुन्छ ।

अहिले मिथिला नगरपालिका वडा नम्बर ११ को मतगणना भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?