सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीको बढ्यो अग्रता

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

 काठमाडौं । सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनु भएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाउनु भएको हो ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनु भएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याउनु भएको छ । उहाँहरूबीचको मतान्तर १३६ रहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?