सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीको बढ्यो अग्रता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

 काठमाडौं । सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनु भएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाउनु भएको हो ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनु भएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याउनु भएको छ । उहाँहरूबीचको मतान्तर १३६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?