उदयपुर १ मा कांग्रेसका नारायण खड्काकाे जित निश्चित

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

उदयपुर । उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहनुभएका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुग्नुभएको छ ।

२ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडकाले २ हजार १५० मतको अग्रता लिनुभएको छ ।

खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहनुभएको छ। उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाउनु भएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?