उदयपुर । उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहनुभएका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुग्नुभएको छ ।
२ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडकाले २ हजार १५० मतको अग्रता लिनुभएको छ ।
खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहनुभएको छ। उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाउनु भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको