अर्किड क्वाटरफाइनलमा

Read Time = 1 min

काठमाडौं । अर्किड पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा अर्किडले ग्लोबललाई ३-० गोलले पराजित गर्‍यो । अर्किडका लागि सागर श्रेष्ठले दुई तथा मनुप थापाले एक गोल गर्नुभयो ।

मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको अर्को खेलमा बेस्ट ग्रुप भिजनले मोनास्टिकलाई ४-० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?