सुनसरी- ४ : ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदीश भन्दा ४ मतले अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिनुभएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछाडि पार्दै कार्कीले चार मतले अग्रता लिनुभएको हो ।

ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ७३ मत ल्याउँदा एमालेका कुसियैतले ३० हजार ६९ मत प्राप्त गर्नुभएको छ ।

उहाँहरूबीच कडा टक्कर देखिएको छ । यसभन्दा अघिको मतपरिणाममा एमालेका कुसियैत अगाडि हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?