काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको जनाएको छ । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ ।
सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवारका सुनको मूल्य २०० रूपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका