काठमाडौं । स्प्याङ्गल ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा स्प्याङ्गलले चैतन्यलाई २८-१८ ले पराजित गर्यो । सोही स्पर्धामा काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४४-३० ले हरायो ।
सिनियर गल्र्समा स्वप्नवाटिकाले एसियन पब्लिकलाई १३-९, हेम्सले सूर्योदयलाई ६-२, चैतन्यले केइएसलाई ५-३ र इनोभेटिभले सनसाइनलाई १२-१० ले पन्छायो । जुनियर ब्वाइजमा एसियन पब्लिकले केइएसलाई ४-२, चैतन्यले एआईएलाई २२-१६, एआईएले लिटिल फ्लावरलाई ३३-११ र सूर्योदयले स्प्याङ्गललाई ११-७ ले पाखा लगायो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका