वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराईको मृत्यु

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

सप्तरी । वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराईको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक सभापति, पुर्व केन्द्रिय उपाध्यक्ष, मधेस प्रदेस मिडिया काउन्सिलका अध्यक्ष भट्टराईको आज बिहान ह्रदयघातका कारण निधनको भएको हो ।

सर्लाहीको लालबन्दी देखि ८ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटलमा राती सुतिरहेको अवस्थामा ह्रदयघात भई उहाँकाे देहान्त भएको हो । सर्लाही पत्रकार महासंघको आज हुने साधारण सभामा सहभागी हुन उहाँ हिजो सर्लाही जानु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?