टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-१५ का ५३ वर्षीय देवान सिंह राई रहेका प्रहरीले जनाएको छ ।

हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?