लागुऔषधसहित ३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  सर्लाहीबाट अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले फक्राउ गरेको छ।  शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध लागुऔषध पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसहित २ जना रहेका छ । अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई  उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?