प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

Read Time = 1 min

काठमाडौ ।  प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ ।

१७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकहरुमा ओरालो लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?