फोटोफिचरमा हेर्नुहोस् वसन्तपुरकाे राष्ट्रिय ज्यापु दिवस कार्यक्रम

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी हुनु भएको थिाये ।

प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

हेर्नुहोस् तस्वीर 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?