काठमाडौं। अमेरिकी संसदले समलिङ्गी सम्बन्ध र अन्तरजातीय विवाहलाई संरक्षण गर्ने ऐतिहासिक विधेयक पारित गरेको छ ।
यस अघि अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो विधेयकलाई पारित गरिसकेको थियो ।
तल्लो सदनबाट पनि पास भएपछि अब राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनको रुप लिनेछ।
राष्ट्रपति बाइडेनले यो ऐतिहासिक विषय भएको भन्दै आफूले गर्वका साथ हस्ताक्षर गर्ने बताएका छन्।
तल्लो सदनमा रिपब्लिकन पार्टीका ३९ सांसदले विधेयकको समर्थनमा मतदान गरेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका