आज थप पाँच जनामा कोरोना संक्रमण

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?