सिन्धुली । सिन्धुलीमा जंगली माहुरीको टोकाइबाट एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहनुभएको छ ।
सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जंगली माहुरीको टोकाइबाट घाइते हुनुभएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका