भरुवा बन्दुकसहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका-५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेकाे प्रहरीले जनाएको छ ।

उनले सामान्य घरायसी झैझगडामा  बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?