जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जाजरकोटमा बोलेरो जिप दुर्घटनामा परेको छ । आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य तीन जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको छ । कर्णाली प्रदेश ००१ च ०४२९ नम्बरको जिप सडकबाट २०० मिटर तल खसेको छ।

जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जिप दुर्घटनामा परेको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?