लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी

Read Time = 1 min

अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डे, सागर परियार र बन्दना चौहान चयन हुनु् भएको छ । सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र सहकोषाध्यक्षमा तेजबहादुर नेपाली रहनुभएको छ ।

सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर विक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रन्जन रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?