काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ ।
२८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागेको भन्दै महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने भएका हुन् ।
महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ ।
‘काठमाडौं महानगर, मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।
आज महानगरले २८ औं महानगर दिवस विशेष समारोहसहित मनाउने कार्यक्रम राखेको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका