काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसनले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रम गरेको छ । एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले सरकारले कार, जिप र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयात खुला गरे पनि बैंकको उच्च ब्याजदरका कारण सवारीसाधन बिक्री हुने वातावरण बन्न नसकेको बताउनुभयो । सोही क्रममा एसोसिएसनका प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्रसमेत बुझाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका