यस्तो छ तपाईंको पुस १ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल पुस १ गते शुक्रबार, ई.सं १६ डिसेम्बर, २०२२ । तिथि- पौष कृष्णपक्ष अष्टमी, नक्षत्र- उत्तरफाल्गुनी, योग- आयुष्मान्, करण- वालव, चन्द्रराशि- सिंह, सूर्योदयः ६ः४९, सूर्यास्तः १७ः०९ ।

मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?