काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्पतालमा भेटेर स्वास्थ्यवस्था बुझ्नुभएको छ । अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण पुग्नुभएको हो ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्यवस्था बुझ्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच