कर्णाली प्रदेशसभामा संसदीय दलको नेता छान्न एमालेको बैठक सुरु

Read Time = 1 min

सुर्खेत । एमाले कर्णाली प्रदेशको बैठक सुरु भएको छ ।

कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिनुभयो । संसदीय दलमा दुई जनाको दाबी छ ।

बैठकमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यको समेत सहभागीता रहेको सिंहले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?