बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान

Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा बैठक सोमबार बस्दैछ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?