अंग्रेजी नयाँ वर्षको स्वागतमा झुमेको ठमेल (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अंग्रजी नयाँ वर्षको स्वागतमा काठमाडौको ठमेल झुमेको छ । नयाँ २०२३ को पूर्व सन्ध्यामा ठमेलमा मानिसहरू भेला भएका हुन् ।

स्वागतमा ठमेलमा सडक महोत्सव आयोजना हुने भएको छ । पर्यटन प्रवर्धन उद्देश्यसहित शनिबार साँझ सडक महोत्सव  हुने ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

न्यु इयर इभमा ठमेलका सबै व्यवसायीले वस्तु तथा सेवाको प्रवद्र्धन गर्नेछन् । न्यु इयर इभ सडक महोत्सव कार्यक्रमका लागि काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, वरुण वेभरेजलगायतले सहकार्य गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?