पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई अवार्ड

Read Time = 1 min

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले द एचआरएम-अवार्ड फर डिस्टिनगुइस्ड सर्भिस नामक लाइफटाइम अचिभमेन्ट अवार्ड २०२२ प्रदान गर्नुभएको छ ।

पुस १४ गते एक विशेष समारोहबीच प्रदान गरिएको सम्मानले सम्पूर्ण पञ्चकन्या परिवार अत्यन्तै गौरवान्वित भएको पञ्चकन्या ग्रुपले जनाएको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठको उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै उहा“ले उद्योग व्यवसायको क्षेत्रमा पु¥याउनुभएको अमूल्य योगदानप्रति आभारसमेत प्रकट गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?