प्रतीक ढकालको अध्यक्षतामा नियात्रा समाज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नियात्रा समाज नेपालको भेलाले नियात्राकार प्रतीक ढकालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । सभाले समितिको उपाध्यक्षमा मोहन चापागाईं, महासचिवमा जय छाङ्छा, कोषाध्यक्षमा भवानी खतिवडालाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा बुलु मुकारुङ, सुशीला देउजा, राजेन्द्रमान डंगोल, विनोद नेपाल र सरस्वती अर्याललाई चयन हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?