सिद्धार्थ बैंकलाई एमआरएम अवार्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिकरूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम–कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्टिट्युसन’ विधामा अवार्ड प्रदान गरेको हो ।

अवार्ड सिद्धार्थ बैंकका मानव संसाधन तथा विप्रेषण व्यवसाय एकाईका प्रमुख पंकज पन्तले ग्रहण गर्नुभएको थियो । ग्राहकप्रतिको प्रतिबद्धतालाई उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?