काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई पराजित गरेको छ ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा क्यासमिरो, लुक श र मार्कस रासफोर्डले समान एकरएक गोल गरे ।
यससँगै युनाइटेडले लिगमा १७ खेलबाट ३५ अंक हात पारेको छ। यो टोली चौथो स्थानमा छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका