राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।

लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि माघ २५ गते उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान गर्ने र निर्वाचनमा सहभागी हुने दलले दर्ता गर्नुपर्ने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?