काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले उडीनेजेलाई १-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा डानिलोले निर्णायक गोल गरे । डानिलोले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै युभेन्ट्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १७ खेलमा ३७ अंक जोडेको छ ।
उडीनेजे २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका