संसदलाई सरकारको रबर छाप बनाउनु हुँदैन : प्रेम सुवाल

Read Time = 1 min

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई रबरको छायाँ बनाउन नहुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले संसदलाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताउनु भयो ।

जनताको समस्या समाधान र उनीहरुको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उहाँले यसअघि संसदमा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?