ब्रासिलिया। ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा दंगामा उत्रिएका प्रदर्शनकारी मध्ये १५ सय जना पक्राउ परेका छन् ।
राजधानी ब्रासिलियामा गत आइतबार प्रदर्शनमा उत्रिएका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरुले संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संवेदनशील निकायमा प्रवेश गरेर तोड्फोड गरेका हुन् ।
पक्राउ परेकाहरुलाई कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच