कांग्रेसले राजनीतिक, संवैधानिक र नैतिक सबै मूल्य नष्ट गर्‍याे :  भीमार्जुन आचार्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संविधानवीद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सरकारलाई मत दिएर सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गरेको बताउनु भएको छ ।

कांग्रेसल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै मत दिने तर, प्रतिपक्षमा बस्ने बताएपछि आचार्यले विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म नभएको बताउँदै सामाजिक सञ्जालमा लेख्नुभएको छ-

संसदीय शासन प्रणालीमा opposition party ले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ।विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन। कांग्रेसले opposition partyका सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो।

— Bhimarjun Acharya (@BhimarjunPhD) January 10, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?