प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन संसद बैठकमा प्रक्रिया शुरु भएको छ ।

दाहाललाई नेपाली काँग्रेस, नेकपा एमाले,नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्त पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लगायतका दलहरुको समर्थन छ ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा भने प्रधानमन्त्री दाहालको विपक्षमा उभिएका छन् ।
विश्वासको मत दिने प्रक्रिया अहिले जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?