युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

Read Time = 1 min

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सबीच मंगलबार मर्जर सम्झौता भएको छ । सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सतर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सतर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक चिरञ्जीवी द्वाले हस्ताक्षर गर्नुभएको हो । दुवै संस्था गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?