काठमाडौं । लक्ष्मी बैंकको २२औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ ।
आव २०७८/०७९ मा एक खर्ब ३९ अर्ब निक्षेप र एक खर्ब ३२ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार एक खर्ब ७३ अर्ब रहेको छ । सो आवमा बैंक एक अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका