✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ पुस २९ गते शुक्रबार, ई.सं १३ जनवरी, २०२२ । तिथि- माघ कृष्णपक्ष षष्ठी, १४ः०८ बजे उप्रान्त सप्तमी, नक्षत्र- उत्तरफाल्गुनी, १३ः१७ बजे उप्रान्त हस्त, योग- शोभन, करण- वणिज, चन्द्रराशि- कन्या, सूर्योदयः ६ः५८, सूर्यास्तः १७ः२७ ।
मेष : निकटजनहरूसँग असमझदारी बढ्न सक्छ ।
वृष : विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ ।
मिथुन : विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
कर्कट : व्यापार तथा उद्योगतर्फ लाभ उठाउने मौका छ ।
सिंह : आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।
कन्या : जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ ।
तुला : सरकारी कामकाजमा विलम्ब हुनेछ ।
वृश्चिक : नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ ।
धनु : गलत सल्लाहको पछि लाग्दा नोक्सानी बेहोर्नुपर्ला ।
मकर : व्यावसायिक क्षेत्रमा थप लगानी बढाउन सकिनेछ।
कुम्भ : असंयम व्यवहारले समस्या निम्त्याउनेछ ।
मीन : प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका