राष्ट्रपति भण्डारीसमक्ष चीनका राजदूत सोङद्वारा प्रमाणपत्र प्रस्तुत

Read Time = 0 mins

काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सोङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ ।

सोङले एक समारोहबीच प्रमाणपत्र बुझाउनु भएको हो। गत साता आफनो जिम्मेवारी पूरा गर्नका लागि सोङ नेपाल आउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?