यस्तो छ तपाईंको पुस ३० गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ पुस ३० गते शनिबार, ई.सं १४ जनवरी, २०२२ । तिथि- माघ कृष्णपक्ष सप्तमी, १३ः३४ बजे उप्रान्त अष्टमी, नक्षत्र- हस्त, १४ः१७ बजे उप्रान्त चित्रा, योग- अतिगण्ड, करण- वव, चन्द्रराशि- कन्या, सूर्योदयः ६ः५८, सूर्यास्तः १७ः२८ ।

मेष : धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।

वृष : लामो समयदेखि चलिरहेको वादविवादसम्झौतामा टुंगिनेछ ।

मिथुन : केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ ।

कर्कट : उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ ।

सिंह : परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन् ।

कन्या : नोकरी तथा राजनीतिमा विशेष लाभ हुनेछ।

तुला : लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्‍याउनेछ ।

वृश्चिक : खानपानले पेटको समस्या आउन सक्छ ।

धनु : धन, उपभोग्य वस्तु र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ ।

मकर : अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा फाइदा हुनेछ ।

कुम्भ : पेसा-व्यवसायबाट पनि नियमित आम्दानी भइरहनेछ ।

मीन : प्रतिभाले मान-सम्मान समेत दिलाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?